यदि COVID-19 पूर्ण भ्याक्सिन प्रमाणिकरण गर्ने पालिकाको पासवर्ड नमिलेमा निम्न अनुसार गर्नुहोस।
  • १) Login भन्दा तल "Forget Password ?" मा क्लिक गर्नुहोस।
  • २) IMU Nepal Reset Password तल भएको E-Mail Address भन्ने ठाउमा तपाईको आधिकारीक E-Mail ठेगाना राखिदिनुहोस।
  • ३) Send Password Reset Link मा क्लिक गर्नुहोस
  • ४) अब तपाईको E-mail चेक गर्नुहोस त्यहाँ तपाईको Inbox मा IMU Nepal बाट इमेल आएको हुन्छ। यदि नदेखेमा Spam फोल्डरमा पनि चेक गर्नुहोस। यदि Spam फोल्डरमा पनि छैन भने IMU Tech Support मा सम्पर्क गर्नुहोस।
  • ५) E-mail खोल्दा तपाईले एउटा लिङ्क देख्नु हुने छ। उक्त लिङ्कलाई क्लिक गर्नुहोस।
  • ६) अब सबै भन्दा माथि तपाईले कुन प्रयोगकर्ता (User) को पासवर्ड (Password) परिवर्तन गर्न खोज्नुभको हो त्यो UserName लेख्नुहोस।
  • ७) तपाईको आधिकारिक E-mail राख्नुहोस।
  • ८) तपाईले राख्न चाहानु भएको नयाँ पासवर्ड (Password) लेख्नुहोस।
  • ९) अब भ्याक्सिनको प्रमाणिकरण गर्ने वेभपेज खोलेर यहि प्रयोगकर्ता (User) र नयाँ पासवर्ड (Password) प्रयोग गर्नु होस।

Sign In